FAQs Complain Problems

आज मिति २०८१/०१/२७ गते राष्ट्रिय खोप कार्यक्रम पुर्ण खोप घोषणा सुनिश्चित तथा दिगोपना अन्तर्गत सिमकोट गाउँपालिकाले वडा नं १ देखि ८ सम्मको वडा र गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ।